नुवाकोटमा उत्पादनगृह र रसुवामा बाँधस्थल रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए आयोजनाको बाँधस्थल । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाले अहिले निर्माण सम्पन्न भएका भौतिक पूर्वाधाहरुको धमाधम परीक्षण गरिरहेको छ । आउँदो वैशाख १७ गते पहिलो युनिटको ३० मेगावाट र असार १५ गते दोस्रो युनिटको ३० मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । तस्वीर : नवदीप श्रेष्ठ, रासस, नुवाकोट
प्रतिक्रिया दिनुहोस