पुल निर्माणको समयावधि सकिँदा पनि पिल्लर मात्रै, जनतालाई सास्ती
बुधबार, १३ चैत्र २०७५, १७ : ५४
कञ्चनपुरको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमा अलपत्र निर्माणाधीन पक्की पुल । पुल निर्माणको समयावधि सकिँदा पनि पिल्लर मात्रै बनेको छ । पुल नहुँदा लालझाडी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नु परेको छ ।
तस्बीरः शेरबहादुर सिंह/रासस, कञ्चनपुर
प्रतिक्रिया दिनुहोस