बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबार देखिएका एक जोडि सारस । लोपोन्मुख पन्छी सारसलाई लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषले नगरपन्छी घोषणा गरेर सारस संरक्षणका लागि विभिन्न अभियान चलाइरहेका छन् । तस्वीर : निरु गौतम/रासस, रुपन्देही
प्रतिक्रिया दिनुहोस