खोटाङको मझुवागढीमा सालको पातमा सुर्ती बेह्रेर खाँदै वृद्धा आमा । जिल्लाका ग्रामिण क्षेत्रमा बसोबास गर्ने वृद्धवृद्धाले साल, भोर्ला, कटुस लगायतका पातमा सुर्ती बेह्रेर खाने गर्छन । तस्वीर : केदार मगर/खोटाङ, रासस
प्रतिक्रिया दिनुहोस