फालेको चुरोटको ठुटोबाट सल्केको आगो

आइतबार, १० चैत्र २०७५, १८ : ०३
फालेको चुरोटको ठुटोबाट सल्केको आगो

वीरगन्जको सिमावर्ती सहर भारतको रक्सौलमा रहेको एकीकृत चेकजाँच चौकी (आइसिपी)को चौरमा आइतबार दिउँसो भएको आगलागी हेर्दै स्थानीय । घाँस काट्न भएको व्यक्तिले फालेको चुरोटको ठुटोबाट आइसिपीको पूर्वतर्फ रहेको चौरमा आगलागी हुँदा सयकडाँै रुख जलेर नष्ठ भएको एकीकृत चेकजाँच चौकी (आइसिपी) रक्सौलका प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो ।
तस्वीर : बिजय कुमार महतो, पर्सा, रासस

प्रतिक्रिया दिनुहोस