नुवाकोटको तार्केश्वर गाँउपालिका–३ तारुकाघाटबाट धादिङको निलकण्ठ नगरपालिका खाल्टे जाने सडकमा मोटरसाईकलमा यात्रा गर्दा धुलाम्य भएको दृश्य । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।
प्रतिक्रिया दिनुहोस