मनमोहक झरना : म्याग्दीको रघुगंगा गाउपालिका–४ स्थित दरमिजा तातोपानी कुण्ड नजिकै रहेको मनमोहक झरना । पाखापानीतर्फबाट बग्ने खोलाको पानी यसै झरना हुँदै रघुगंगा नदीमा खसेको छ । तस्वीरः कमल खत्री, बेनी(म्याग्दी) रासस गण्डकी प्रदेश
प्रतिक्रिया दिनुहोस