कांग्रेस केन्द्रिय समिति बैठक , युवा नेता सभापतिसगँ सहमत होलान ?

मंगलबार, ०२ माघ २०७४, १४ : ०७
कांग्रेस केन्द्रिय समिति बैठक , युवा नेता सभापतिसगँ सहमत होलान ?

काठमाडौं । निर्वाचन पछि पहिलो पटक कांग्रेस कार्यसमिति बैठक बोलाईएको छ । कांग्रेसका युवा नेताहरुले नेतृत्व परिवर्तन हुनु पर्ने आवज उठाई रहेका बेला मंगलबार बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

पार्टीिभत्रका केही नेताहरुले चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग गरिरहेका बेला काँग्रेसले केन्द्रीय कार्यसमिति वैठक आव्हान गरेको हो ।

काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले वैठकमा तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि चुनावमा भएको पराजयको समीक्षा हुने बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस