कर्णाली राजमार्गको नाग्म–गमगडी सडक खण्डअन्र्तगत जुम्लाको हिमा गाउँपालिका– १ आचार्यलिहिमा बिग्रेको गाडी । यहाँको सडक स्तरोन्नती नभएका कारण र लगातारको हिमपातले सडक हिलाम्य भएपछि रारा ताल यात्रा गर्ने पर्यटकदेखि सर्वसाधारण आवतजावतमा समस्या हुने गरेको छ ।
तस्वीर : मानदत्त रावल, जुम्ला, रासस
प्रतिक्रिया दिनुहोस