खोटाङ । केपिलासगढी गाउँपालिका–४ मा पर्ने ऐतिहासिकस्थल बाक्सिला बजार । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा बनाइएको चित्राको छाप्रो हटाएर स्टिल ट्रष्ट निर्माण गर्ने काम थालिएको छ ।
तस्वीर : केदार मगर/खोटाङ, रासस
प्रतिक्रिया दिनुहोस