बिहीबार विहान बाक्लो कुहिरोभित्र ताप्लेजुङ सुकेटार विमानस्थलको दृश्य ।
दुर्घटनाग्रस्त हेलिकोप्टरका यात्रुहरुको शव काठमाडौं लैजान निरन्तर बिग्रेको मौसमले अवरोध पु¥याइरहेको छ ।
तस्बीर : नारायण ढुंगाना, रासस ।
प्रतिक्रिया दिनुहोस