सौराहामा आन्तरिक पर्यटक

आइतबार, १२ फागुन २०७५, १६ : ४०
सौराहामा आन्तरिक पर्यटक

चितवनको सौराहा किनारबाट राप्ती नदीमा ढुङ्गा शयरको तयारीमा रहेका आन्तरिक पर्यटक । पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान बनाएको छ । हात्ती चढेर जंगल सफारी गर्न, वन्यजन्तु हेर्न, राप्ती नदिमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् । 
तस्विरः कृष्ण आचार्य, भरतपुर, रासस

प्रतिक्रिया दिनुहोस