दुबो र हरिलो घाँस रुचाउने टर्की र लौकाट जातको कुखुरा
आइतबार, १२ फागुन २०७५, १६ : ३६
तुलसीपुर उपमहानगरपालिका– १६ बैजापुरमा स्थानीय खिमराज वलीले पालेको टर्की र लौकाट जातको कुखुरा बारीमा चर्दै । अरु कुखुराले अन्तपात र कीरा खाने गरे पनि यी जातको कुखुराले दुबो र हरिलो घाँस बढी रुचाउछ ।
तस्वीर : रीता लामा, घोराही (दाङ) रासस
प्रतिक्रिया दिनुहोस