दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लुच्छिममा बाँसको खोरभित्र राखिएको बाँदर । बाँदरले कृषकलाई दुःख दिएपछि भारतबाट पेशेवर शिकारी झिकाएर जिल्लामा बाँदर समाऔँ अभियान थालिएको हो । तस्वीर : केदार मगर, खोटाङ, रासस
प्रतिक्रिया दिनुहोस