‘पिसाबलाई हिसाबको आम्दानीमा बदलौं’

शुक्रबार, १० फागुन २०७५, १३ : २०
‘पिसाबलाई हिसाबको आम्दानीमा बदलौं’

म्याग्दीको मंगला गाउँपालिका –ं ५ अर्मनका कृषकले तरकारी खेतीमा प्रयोग गर्न सङ्कलन गरेको मानव मुत्र (पिसाब) । माटोको उर्वराशक्ति र उत्पादन बृद्धि गर्न ‘पिसाबलाई हिसाबको आम्दानीमा बदलौं’ भन्ने अभियान सञ्चालन गरिएको छ । तस्वीर : धु्रबसागर शर्मा म्याग्दी रासस

प्रतिक्रिया दिनुहोस