सूर्योदयको मनोरम दृश्य

विहीबार, ०९ फागुन २०७५, १२ : ०७
सूर्योदयको मनोरम दृश्य

बन्दीपुरको गुरूङचे डाँडाबाट बिहीबार बिहान देखिएको सूर्योदयको मनोरम दृश्य । सूर्योदय अवलोकन गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
 तस्वीरः रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस