कालिगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको जिम्मा पाएको नेपाली सेनाको कार्यदलले करिडोरमा विष्फोटक पदार्थ राख्ने क्रममा चट्टान काट्दै । तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ) गण्डकी प्रदेश ,रासस
प्रतिक्रिया दिनुहोस