कृषि तथा पशुपंक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन एवं कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकको आयोजनामा विषादी प्रयोगमुक्त सप्ताह–२०७५ को पहिलो दिन सोमबार ‘पोषण सुरक्षा, र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नाराका साथ बनेपा नगरमा निकालिएको ¥याली ।
तस्बिर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस
प्रतिक्रिया दिनुहोस