दाउराको प्रयोगमा गुँइठा दाङ तुलसीपुर–१० मा गाँईभैसीको गोवरबाट बनाएका गुँइठा । खाना पकाउनका लागि दाउराकोरुपमा गुँइठाको प्रयोग गर्ने गरिन्छ । तस्वीर : बालाराम खड्का तुलसीपुर, रासस दाङ
प्रतिक्रिया दिनुहोस