बालकुमारी मन्दिरको जिर्णोद्वार

विहीबार, ०२ फागुन २०७५, १७ : ०५
बालकुमारी मन्दिरको जिर्णोद्वार

विसं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त मध्यपुर थिमि–४ बालकुमारीस्थित बालकुमारी मन्दिरको जिर्णोद्वार हुँदै ।

मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोग र जनश्रमदानबाट उक्त मन्दिर जिर्णोद्वार हुँदै गरेको हो ।

तस्वीर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस