रसुवामा बाँध र नुवाकोटमा उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको ३०–३० मेगावाट क्षमताका टर्बाइन र जेनेरेटर जडान गरिँदै । आगामी असारभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाको समग्र काम हाल ९५ प्रतिशत पूरा भएको छ ।
तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस
प्रतिक्रिया दिनुहोस