जोखिमपूर्ण काम

बुधबार, ०१ फागुन २०७५, १३ : ५६
जोखिमपूर्ण काम

काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको ४५ मिटर अग्लो टावर तार जडानको काम गर्दै मजदुरहरु । पूर्वी पहाडका जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
तस्वीर : रवीन्द्र काफ्ले फिदिम (पाँचथर), रासस

प्रतिक्रिया दिनुहोस