एक लाखको कानेखुसी

सोमबार, २८ माघ २०७५, ११ : ३६
एक लाखको कानेखुसी

 

वल्र्ड बुक्स अफ रेकर्ड लण्डनबाट ‘विश्व कै पहिलो पहिचानसहितको विद्यालय’ सूचिकृत भएको प्रमाणपत्र वितरण कार्यक्रममा भलाकुसारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र उहाकी धर्मपत्नी राधिका शाक्य ।

भलाकुसारीपछि आफूहरुको तर्फबाट पनि रु. एक लाख विद्यालयलाई पुरस्कार स्वरुप प्रदान गर्ने प्रम ओलीकी धर्मपत्नी राधिका शाक्यले घोषणा गर्नुभएको छ ।

तस्वीरः रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस