भेडीगोठ

सोमबार, २८ माघ २०७५, ११ : ३१
भेडीगोठ

चिसो बढेसँगै हिमाली क्षेत्रबाट म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा झारिएको भेडीगोठ ।

गर्मी याममा चरनका लागी हिमालको फेदीसम्म पु¥याइने भेडाबाख्रा चिसोयाममा बेसीमा ल्याउने गरिन्छ ।

तस्बिरः कमल खत्री, बेनी, म्याग्दी,रासस

प्रतिक्रिया दिनुहोस