बिरुवालाई चिसोबाट जोगाउने उपाय

सोमबार, २१ माघ २०७५, १५ : १२
बिरुवालाई चिसोबाट जोगाउने उपाय

चिसोबाट जोगाउन बिरुवाको वरिपरि पुराना कपडाले बेरेर संरक्षण गरिएका अंगुरका बिरुवा । त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने गल्लीगाउँमा लगाइएका यी बिरुवा नगरपालिकाले कृषकहरुलाई व्यावसायिक फलफुल खेतीतर्फ आकर्षित गर्नका निःशुल्क वितरण गरेको थियो ।
तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

प्रतिक्रिया दिनुहोस