कञ्चनपुरको रानीपुर गाँउमा देखा परेको लोपोन्मुख प्रजातीको लाटोकोसेरो । दिउँसो लुकेर बस्ने लाटोकोसेरोले रातीको बेला आहाराको खोजीमा निष्कने गर्दछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
प्रतिक्रिया दिनुहोस