सरस्वती पूजा आउन केही दिन बाँकी हुँदै सुनसरी सदरमुकाम इनरुवा–२ मा ग्राहकका लागि लक्षित गरी बिक्रीमा राखिएका माटोबाट निर्मित सरस्वतीको कलात्मक मूर्ति । तस्बिरः अजितकुमार झा, इनरुवा, रासस
प्रतिक्रिया दिनुहोस