रत्ननगर महोत्सव सुरु, उपराष्ट्रपति पुनद्वारा उद्धाटन (तस्वीरहरु)

विहीबार, २७ पुस २०७४, १९ : २८
रत्ननगर महोत्सव सुरु, उपराष्ट्रपति पुनद्वारा उद्धाटन (तस्वीरहरु)

चितवन । रत्ननगर महोत्सवको नवौं संस्करण आजबाट सुरु भएको छ । महोत्सवलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर ‍औपचारिक उद्घाटन गर्नु भएको हो । उद्घाटन पूर्व रत्ननगर स्थित विद्युत चोकबाट बाजागाजा सहित प्रस्तावित क्षेत्रीय रंगशाला तथा महोत्सव स्थल सम्म सोभा यात्रा रहेको थियो । आजबाट सुरु भएको महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ ।   

प्रतिक्रिया दिनुहोस