नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङको पर्यटकीय क्षेत्र लम्बडापङमा परेको हिँउ । वर्षासँगै नुवाकोटको पर्यटकीय स्थलहरु म्यागङ भन्ज्याङ्ग, लोगिल, लम्बडापङ, किस्पाङको फिकुरी लगायत स्थानमा बाक्लो हिमपात भएको छ ।
तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।
प्रतिक्रिया दिनुहोस