ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको सावाँस्थित फुङफुङे झरनाको अवलोकनका लागि शनिबार पुगेका ताप्लेजुङका प्रहरी प्रमुख संजयसिंह थापा, शसस्त्र प्रहरी बल ताप्लेजुङका प्रमुख स्याममणी ढकाल, फुङलिङ नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेललगायतको टोली । पछिल्लो समयमा पर्यटकीय क्षेत्र फुङफुङे झरनाको प्रर्वद्धनमा सरोकारवालाले चासो देखाउन थालेका छन् भने पर्यटकको समेत उपस्थिति बाक्लिदै गएको छ ।
तस्वीर : सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस
प्रतिक्रिया दिनुहोस