भोजपुरमा रहेको ऐतिहासिक सरस्वती गुफा

बुधबार, ०९ माघ २०७५, १२ : ०६
भोजपुरमा रहेको  ऐतिहासिक सरस्वती गुफा

भोजपुर नगरपालिका –१२ टक्सारमा रहेको ऐतिहासिक सरस्वती गुफामा भित्र छिर्दै स्थानीय । यस गुफा भित्र सरस्वतीको मन्दिर समेत रहेको छ । यहाँबाट छिरेर करिव ७ किलो मिटर माथी रहेको शिद्धकाली मन्दिरमा निस्कन सकिने स्थानीयको भनाइ छ । गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । 
तस्वीर : युवराज विष्ट, भोजपुर, रासस ।

प्रतिक्रिया दिनुहोस