तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माण गरिइएको अस्थायी कजवेबाट गाडी तारिदै । गाउँपालिकाले करिब रु नौ लाखको लागतमा निर्माण गराइएको कजवे आगामी जेठसम्म मात्रै प्रयोगमा आउँछ ।
तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी प्रदेश/रासस
प्रतिक्रिया दिनुहोस