राफ्टिङ डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक

आइतबार, ०६ माघ २०७५, ११ : ४५
राफ्टिङ डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक

पाल्पा रामपुर तालपोखरामा राफ्टिङ डुङ्गामा सयर गर्दै आन्तरिक पर्यटक । हालैमात्र ल्याइएको राफ्टिङ डुङ्गा चढ्नेको आकर्षण बढ्दो छ ।
तस्वीर : सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

प्रतिक्रिया दिनुहोस