विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले निर्माण गरेको सुर्खेतको रातानाङलास्थित मौसमको पूर्व सूचना दिने अत्याधुनिक प्रविधि जडित राडार । दक्ष जनशक्तिका अभावमा राडार सञ्चालनमा आउन सकेको छैन् । तस्बीर : प्रकाश अधिकारी, सुर्खेत, रासस
प्रतिक्रिया दिनुहोस