जाजरकोट सदमुकाम

बुधबार, ०२ माघ २०७५, १४ : १९
जाजरकोट सदमुकाम

बारेकोट गाउँपालिका जाने घोडेटो बाटोको बीचमा पर्ने कुशेगाउँपालिका– १ देखि बारेकोट गाउँपालिकाको सिमाना रहेको हाँनीसल्लाको बाटोमा हिउजमेपछि दैनिक घोडा, खच्च्डदेखि स्थानीयलाई आवतजावत गर्न समस्य भएको छ ।
तस्वीर हेमन्त केसी,जाजरकोट,रासस

प्रतिक्रिया दिनुहोस