प्रजातान्त्रिक योद्धा रामप्रसाद राईले २००५ सालमा रोप्नुभएको खोटेहाङ गाउँपालिका–७ मा रहेको समीको रुखमा सामूहिक तस्वीर खिचाउँदै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलगायत ।
तत्कालीन राणा शासनकालमा सेनाको लेफ्टिनेन्ट रहेका राईको नेतृत्वमा खोटाङबजारमा निर्माण गरिएको टुँडीखेल तथा समीको रुख संरक्षण गर्न शालिकसहितको स्मृतिपार्क निर्माण लागिएको छ । तस्वीर : केदार मगर/खोटाङ, रासस
प्रतिक्रिया दिनुहोस