निकै हट छिन् दक्षिण अफ्रिकी बलर डेल स्टेनकी पत्नी (तस्विरसहित)

एजेन्सी

शनिबार, २८ पुस २०७५, १७ : ४६
निकै हट छिन् दक्षिण अफ्रिकी बलर डेल स्टेनकी पत्नी (तस्विरसहित)

काठमाडौं । दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेल आफ्नो बलिङ पेसका कारण जति चर्चित छन् उत्तिकै उनकी पत्नी बोल्ड लुकका कारण चर्चित छिन् । स्टेनकी पत्नी जेनी केट्जम्यान हिरोइनसमेतहुन् । १९८६ मा दक्षिण अफ्रिकामा जन्मिएकी केट्जम्यानले १२ वर्षको उमेरमै मोडलिङ करिअर सुरु गरेकी हुन् । उनले फेशन डिजाइनिङमा ग्रयाजुएट पनि गरेकी छिन् । उनी निकै सफल दक्षिण अफ्रिकी हिरोइन मानिन्छिन् । उनले २०१० मा बीबीसीको साइन्स फिक्सन सिरिजमा पनि काम गरेकी छिन् । रोचक त के भने डेल स्टेनले उनलाई हिरोइन देखेर उनीप्रति आकर्षित भएका होइनन् । डेलले भेट्दा त उनी एक रेष्टुरेण्टमा काम गर्थिन् । त्यसपछि सुरु भएको उनीहरुको प्रेम अहिले विवाहमा परिणत भइसकेको छ र जेनी पनि सफल हिरोइन भइसकेकी छिन् । 

 

प्रतिक्रिया दिनुहोस