अग्नि नियन्त्रणसम्बन्धी तालीम

शनिबार, २८ पुस २०७५, ११ : ५६
अग्नि नियन्त्रणसम्बन्धी तालीम

जिल्लामा आगलागीका घटनाहरु बढिरहेको समयमा राप्ती आँखा अस्पतालमा भैपरी आउने विपद् अन्र्तगत आग्नी नियन्त्रणसम्वन्धी तालीम दिएको छ । नेपाल नेत्रज्योति संघअन्र्तगत सञ्चालित राप्ती आँखा अस्पतालका कर्मचारीहरुलाई सचेतनाका लागि सौदान्तिक तालीम दिँदै । 
तस्वीर : बालाराम खड्का तुलसीपुर, रासस

प्रतिक्रिया दिनुहोस