चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा भइरहेको चरा गणनाका क्रममा राप्ती नदीमा फेला परेको पानी हाँस । निकुञ्जसँग जोडिएको राप्ती नदीमा विभिन्न प्रजाती का पानी हाँस पाईन्छ । तस्वीर : सुरेन कुँवर । रत्ननगर, चितवन,रासस ।
प्रतिक्रिया दिनुहोस