अन्नपूर्ण हिमाल

विहीबार, २६ पुस २०७५, १५ : २७
अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ । 
तस्वीर : कमल खत्री, बेनी(म्याग्दी), रासस

प्रतिक्रिया दिनुहोस