पार्टीखर्क जादै गरेको बस

बुधबार, २५ पुस २०७५, १७ : १८
पार्टीखर्क जादै गरेको बस

काठमाडौबाट आएको बस नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङहुदै रसुवाको नौकुण्ड गाँउपालिकाको पार्टीखर्क तर्फ जादै । कच्चि र मोड परेको यस बाटोमा बस हिउँद महिनामा मात्र सञ्चालन हुने गर्दछ । बर्खायाममा याहाँका स्थानीयबासिन्दा बजारजान चारदेखि सातघण्टासम्म पैडल हिड्नुपर्ने बाध्यता छ ।
तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।

प्रतिक्रिया दिनुहोस