दृष्टिविहीन भएका बेनी नगरपालिका २ फापरखेतका स्थानीयबासिन्दा आइतबहादुर परियार गिट्टी कुट्दै । दृष्टिविहीन भएपनि परियारले विगत ५ वर्षदेखि गिट्टी कुटेर नै परिवार पाल्दै आएका छन् । तस्वीर : धु्रबसागर शर्मा, रासस, गलेश्वर, म्याग्दी
प्रतिक्रिया दिनुहोस