कपिलवस्तुको चन्द्रौटामा सिद्रा माछा सुकाउँदै कामदार । जाडोयममा सिद्राको झोलले न्यानो अनुभूति हुने भएकोेले सिद्राको माग बढेको छ । पछल्लो समय सिद्राको व्यापार बढेको व्यापारीहरुले बताएका छन । तस्वीरः सनिउल्ला धोबी, कृष्णनगर पुष २१ (रासस)
प्रतिक्रिया दिनुहोस