प्रदेश ३ : मुख्यमन्त्रीको सल्लाहाकारमा चितवनका जगन्नाथ थपलिया

विहीबार, १९ पुस २०७५, १९ : ०१
प्रदेश ३ : मुख्यमन्त्रीको सल्लाहाकारमा चितवनका जगन्नाथ थपलिया

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुख्य राजनीतिक सल्लाहाकारमा चितवनका जगन्नाथ थपलिया नियुक्त भएका छन ।

मुख्यमन्त्रीको सचिवालयले आज उनलाई प्रमुख राजनीतिक सल्लाहाकारमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडलले जानाकारी दिए । 
साविक नेकपा एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता थपलिया विगत लामो समयदेखि राजनीतिमा सक्रिय छन । उनी पूर्वी चितवन स्थित इन्टरनेशनल कलेजका व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस