घाँसमा मल हाल्दै

बुधबार, १८ पुस २०७५, १२ : ०१
घाँसमा मल हाल्दै

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका स्थानीय कृषक बामदेव खनालले गाई भैसीको लागि घाँसमा मल हाल्दै । गाईको गोबर र गउँत लाई मल बनाएर घाँसमा प्रयोग गर्दै । तस्वीर : कृष्ण न्यौपाने, दमौली, तनहुँ रासस

प्रतिक्रिया दिनुहोस