सुन्तला जोगाउन बाघको मुकुण्डो

मंगलबार, १७ पुस २०७५, १८ : ५२
सुन्तला जोगाउन बाघको मुकुण्डो

पोखरा महानगरपालिका– २१ फेदीपाटनका कृषक नारायण पौडेलले बाँदरबाट सुन्तला जोगाउँन राखिएको बाघ आकारको मुकुण्डो (पुतला) । मुकुण्डो राखेपछि सो बाटोबाट बाँदर आएका छैनन् । तस्वीर : हरि बाँस्तोला, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस