लंगुरको लुकामारी

आइतबार, १५ पुस २०७५, १७ : १७
लंगुरको लुकामारी

धादिङको सिद्धलेक गाउँपालिकाको कुम्पुर क्षेत्रमा रहेको कालोमुख भएको बाँदर मानिस देख्ने बित्तिकै यसरी लुक्छन् । वन विनाश र डडेलोका कारण यो प्रजाति लोप हुने अवस्थामा छ । 
तस्वीर : सीताराम अधिकारी, धादिङ (रासस)

प्रतिक्रिया दिनुहोस