मुसा मार्न पासो

शनिबार, १४ पुस २०७५, १५ : ०८
मुसा मार्न पासो

कञ्चनपुरको ढाणका स्थानीय थारू समुदायका व्यक्ति परम्परागत तरिकाको प्रयोग गरी मुसा मार्न पासो राख्दै । मुसाको परिकार थारू समुदायले निकै मिठो मानेर खाने गर्दछन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस