हिमालको छाया

बुधबार, ११ पुस २०७५, १३ : ०५
हिमालको छाया

कास्कीको अन्नपूर्ण गाउँपालिका– ९ आहाले डाँडास्थित तीन सय वर्ष पुरानो बराह ताल नामले परिचित पोखरीमा देखिएको अन्नपूर्ण दोस्रो हिमालको छाया । पोखरीको ऐतिहासिक महत्व र यसले पारेको पर्यावरणीय प्रभावलाई दृष्टिगत गरी गाउँपालिकाले जीर्णोद्धार शुरु गरेको छ । 
तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस