अस्थायी साँघु तर्दै तीर्थालु

मंगलबार, १० पुस २०७५, १७ : ०१
अस्थायी साँघु तर्दै तीर्थालु

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको प्रसिद्ध धार्मिकस्थल रिखार क्षेत्रमा जाने पदमार्गअन्र्तगत बगरखोलामा वारपारको लागि बनाइएको अस्थायी साँघु तर्दै तीर्थालु । पूर्वाधारको अभाबमा रिखार क्षेत्रको विकास हुन सकिरहेको छैन ।
तस्वीरः कमल खत्री, बेनी (म्याग्दी), रासस

प्रतिक्रिया दिनुहोस